sg 111log

News & Updates

महान्यायाधिवक्ताको कार्यालयबाट प्रशंसा पत्र ग्रहण गर्दै

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित एक बिशेष कार्यक्रममा उक्त कार्यालयको रामशाहपथमा यस कम्पनीले निर्माण गरेको नव निर्मित भवन समयमा नै सम्पन्न गरे बापत माननीय महान्यायाधिबक्ता श्री अग्नि प्रसाद खरेल ज्यु बाट निर्माण ब्यबसायी श्री शार्मा /समानान्तर जे भी का तर्फ बाट समानान्तर निर्माण सेवा प्रा लि का अध्यक्ष्य श्री अच्युत प्रसाद खरेल ज्यु प्रशंसा पत्र ग्रहण गर्नु… Continue reading महान्यायाधिवक्ताको कार्यालयबाट प्रशंसा पत्र ग्रहण गर्दै

भक्तपुर जिल्ला अदालत भवन निर्माण सम्बन्धी सम्झौता

नेपाल सरकार, भक्तपुर जिल्ला अदालत को तर्फबाट स्रेस्तेदार/उप-सचिब श्री घनेन्द्र अधिकारी र के सी / शर्मा / समानान्तर जे. भि. को तर्फबाट समानान्तर निर्माण सेवा प्रा. लि. का अध्यक्ष श्री अच्युत प्रसाद खरेल, भक्तपुर जिल्ला अदालत, भक्तपुरमा निर्माण हुने भवन निर्माण कार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७७-०६-१६

काठमाण्डौ महानगरपालिकाको भवन निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न

नेपाल सरकार, काठमाण्डौ महानगरपालिकाको तर्फबाट खरिद इकाई प्रमुख श्री बखत बहादुर साउद र समानान्तर निर्माण सेवा प्रा. लि. का तर्फबाट यस कम्पनीका अध्यक्ष श्री अच्युत प्रसाद खरेल, महानगरपालिकाको टेकु स्थित भवन निर्माण कार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न । मिति २०७८-०४-११